अल्डर्सटमा बन्ने नेपाली मन्दिरका लागि रवि लामिछाने एक्लैको पन्ध्र लाख बढ़ीको सहयोग

बेलायतको अल्डरसटमा झन्डै बीस हजार नेपालीको बसोबास छ । हजारौंको संख्यामा भारतीय हिन्दूहरू पनि बस्छन् तर प्रार्थना र सांस्कृतिक सहभागिताका निम्ति स्थायी मन्दिरको भने अभाव छ । मन्दिरको यो अभाव पूरा गर्न शिव कल्चरल कमिटीको नेतृत्वमा स्थानीय नेपाली र भारतीय मूलका नागरिकहरू अहिले युद्धस्तरमा कस्सिएका छन् । गत आइतबार अल्डरसटकै एम्पायर बनकेटिंगमा भव्य च्यारिटी समारोह … Continue reading अल्डर्सटमा बन्ने नेपाली मन्दिरका लागि रवि लामिछाने एक्लैको पन्ध्र लाख बढ़ीको सहयोग